देश/प्रदेश « Khabarhub

ओमानमा कोरोना संक्रमण बढेपछि समयमै खोप लगाउन नेपालीलाई अनुरोध

दोहा– ओमानमा पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्टहरू देखा परेसँगै संक्रमण तीव्र रुपमा फैलिन थालेको छ । संक्रमण दर ह्वात्तै बढेसँगै ओमानस्थित नेपाली दूतावासले ओमानमा रहेका नेपालीहरूलाई त्यहाँको सरकारको निर्णयहरू पूर्ण रुपमा पालना गर्न अपिल गरेको छ । कोरोना सङ्क्रमण रोकथामका लागि ओमानको सर्वोच्च समितिले ३१ जुलाईसम्मका लागि रात्रिकालीन लकडाउन लगाएको छ । आउँदो १६…