देश/प्रदेश « Khabarhub

एकीकृत समाजवादीको जिल्ला भेला आयोजक कमिटी गठन

बागलुङ- नेकपा (एकीकृत समाजवादी)को बागलुङमा गठन प्रक्रिया थालिएको छ । शनिबार बागलुङ बजारमा समाजवादी पार्टीमा लागेका उपलब्धहरूको भेलाले केन्द्रीय नेतृत्वसँग समन्वय गरी जिल्ला भेला गर्ने गरी लालबहादुर थापाको संयोजकत्वमा ५१ सदस्यीय पार्टीको जिल्ला भेला आयोजक कमिटी गठन गरेको छ । तत्कालीन नेकपा एमालेका सचिवसमेत रहेका थापाको संयोजकमा जिल्ला भेला आयोजक कमिटी गठन गरेको हो ।…