Live on
Your Voice, Your Power
पोखरा– गण्डकी प्रदेशमा फेरि पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ । मुख्यमन्त्री गुरुङविरुद्ध प्रदेशसभामा पेश भएको अविश्वासको प्रस्तावमाथि वैशाख २७ गते मतदान हुने भएपछि उनले २६ गते नै राजीनामा दिएका थिए । गुरुङको राजीनामापछि प्रदेश प्रमुख सीता पौडेलले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन तीन दिनभित्र बहुमतको आह्वान गरेकी थिइन् ।…