Live on
Your Voice, Your Power
खोटाङ- दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१४ बुईपा फुलेलीका एक वृद्ध बेपत्ता भएका छन् । साविकको बुईपा-४ का ८६ वर्षका वृद्ध आशिकराम राई २९ भदौदेखि परिवारबाट सम्पर्कविहीन बनेका हुन् । देब्रे गालामा ठूलो कालो कोठी भएको करिब पाँच फिट चार इन्च उचाइ भएका वृद्ध हालसम्म फेला नपरेको आफन्तले बताएका छन् । हेर्दा सामान्य र विरामी जस्तो नदेखिने…