देश/प्रदेश « Khabarhub

डीनले अध्ययन बिदा लिएर राजनीतिक नियुक्ति लिएको खुलासा

काठमाडौँ– मध्यपश्चिम विश्वविद्यालयका एकजना डीनले अध्ययन बिदा लिएर राजनीतिक नियुक्ति लिएको खुलेको छ । इन्जिनियरिङ संकायका डीन अनन्तराज घिमिरेले अध्ययन बिदा लिएर ऊर्जा मन्त्रालय अन्तर्गतको विद्युत उत्पादन कम्पनी लिमिटेडको म्यानेजिङ डाइरेक्टर (प्रबन्ध निर्देशक) पदमा राजनीतिक नियुक्ति लिएका हुन् ।  विश्वविद्यालयले नियुक्तिको आधिकारिक जवाफ माग गर्दै ऊर्जा मन्त्रालयलाई पत्र पठाएको छ । पत्रको जवाफ भने नआइसकेको…