Live on
Your Voice, Your Power
काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वयमा एयरपोर्टस्थित गोल्डेन गेटमा नयाँ ट्राफिक लाईट जडान गरी आजदेखि सञ्चालनमा आएको छ । ट्राफिक महाशाखाले यति र तारा एयरलाइन्स प्रालीसँग सहकार्य गरी नयाँ जडान गरिएको ट्राफिक लाईटको आजै एक कार्यक्रमबीच महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र यति एयरलाइन्सका सीईओ अनोज रिमालले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।…