Live on
Your Voice, Your Power
जनकपुरधाम– कोरोना संक्रमणको हटस्पट बन्न थालेपछि धनुषामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । सोमबार बसेको जिल्ला विपत व्यवस्थापन समितिको बैठकले वैशाख २१ गते देखि ३१ गते सम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो । बैठकले जनकपुरसहित जिल्लाभर बिहान ६ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेकी धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद…