देश/प्रदेश « Khabarhub

पूर्वप्रधानमन्त्री खनालको सबै उपचार खर्च सरकारले व्यर्होने

काठमाडौँ– भारतमा उपचाररत पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ । खनालको उपचारमा लागेको सम्पूर्ण खर्च अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयको नाममा निकासा दिने र परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत भुक्तानीको व्यवस्था मिलाउने सरकारको निर्णयको जानकारी मुख्यसचिव शंकरदास वैरागीले अर्थ र गृहमन्त्रालयलाई गराएका छन् । मृगौलासम्बन्धी समस्या देखिएपछि…