Live on
Your Voice, Your Power
काठमाडौं- सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको मृत्युको खबर सुनेलगत्तै अधिवक्ता ओमप्रकाश अर्यालले सामाजिक सञ्जालमा एउटा मार्मिक स्टाटस लेखे । ‘प्रकाश वस्ती श्रीमानलाई पन्छाएर नेपालको न्यायालयमा विषवृक्ष रोपिएको थियो’ अधिवक्ता अर्यालले न्यायाधीश वस्तीलाई श्रद्धाञ्जली दिँदै भनेका छन्, ‘हजुरको सदाचार, निष्ठा र कर्मशीलताको मूल्यांकन ईश्वरले गरून् । हजुर अमर रहनु हुनेछ । श्रद्धाञ्जली ।’ समावेशी म्यागेजिनका सम्पादक…