देश/प्रदेश Archives | Page 1416 of 2020 | Khabarhub Khabarhub

कुलेखानी सडकखण्ड मर्मतका लागि एक महिना यातायात बन्द

काठमाडौँ – मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानीको हेबी फाखेल सडकखण्डको पुनः मर्मतसम्भार गर्नका लागि एक महिना यातायात सेवा बन्द हुने भएको छ । भोलि चैत २८ गतेदेखि आगामी वैशाख २८ गतेसम्मको लागि सबै प्रकारका यातायात सेवा बन्द गर्ने निर्णय गरेको वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले आज जनाएको छ । सो सडकखण्ड कुलेखानीको हेबीदेखि महालक्ष्मी हुँदै…