Live on
Your Voice, Your Power
काठमाडौँ– केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ । वायु प्रदूषणबारे मापन गर्ने आईक्यू एयर डटकमले मंगलबार बिहान ७ बजेसम्मको अपडेटमा काठमाडौँलाई विश्वको सबैभन्दा धेरै वायु प्रदूषित शहरको एक नम्बरमा राखेको छ । वायु प्रदूषण नहट्दा मंगलबार बिहानैदेखि काठमाडौँ उपत्यका लगायत देशभर तुँवालो लागेको छ । घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने…