Live on
Your Voice, Your Power
काठमाडौँ- भर्खरको कलिलै उमेर । जीवनमा केही गरौँ भन्ने सोचाइ थियो । निकै सङ्घर्षशील उमेर थियो । पढ्दापढ्दै शिक्षक सेवा आयोगको प्राथमिक तहमा नाम निस्कियो । सशस्त्र द्वन्द्वको समय थियो । कैलालीबाट जागिरे जीवन शुरु गरेका थिए । जागिर भएपछि घरपरिवार सबै खुशी थिए, शैल्यशिखर नगरपालिका–६ घर भएका बिर्खसिंह धामी परिवार तर त्यो खुशीको सीमा…