देश/प्रदेश Archives | Page 1428 of 2019 | Khabarhub Khabarhub

पेस्तोल र गोलीसहित दुईजना पक्राउ

काठमाडौँ – काठमाडौंको गहनापोखरीबाट हतियारसहित दुईजना पक्राउ परेका छन् । सशस्त्र प्रहरीको विशेष ब्युरोको इन्टेलीजेन्स टोलीले काभ्रेका पोटे लामा र अनन्त तामाङलाई एक थान ९ एमएमको पेस्तोल र ५ राउण्ड गोलीसहित पक्राउ गरेको हो । सशस्त्रले उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरीलाई बुझाएको छ । सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी राजु अर्यालले उनीहरूलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ…