देश/प्रदेश « Khabarhub

यो पटक पूर्वराजा शाहले जन्मोत्सव नमनाउने

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले यो पटक जन्मोत्सव नमनाउने बताएका छन् । उनले एक वक्तव्य जारी गर्दै कोरोना महामारी लगायत मुलुक विपदले थलिएको हुँदा आउँदो असार २३ गते परेको जन्मोत्सव तामझामका साथ नमनाउने  बताएका हुन् । उनले देशमा राजनीतिक खिचातानी लगायतले जनता दुखी भएका कारणले जन्मोत्सव नमनाउने निर्णय गरेको जनाएका छन्। 'जनतामा पैदा भएको निराशा तथा…