Live on
Your Voice, Your Power
सप्तरी– 'अज्ञात रोग’ले एक जनाको मृत्यु हुनाका साथै २५ जना बिरामी परेकोपछि शुक्रबार साँझ सप्तरीका प्रमुख जिल्ला अधिकारीले महदेवा गाउँपालिका–२ चकलाको निरीक्षण अनुगमन गरेका छन् । प्रजिअ जयनारायण आचार्य नेतृत्वको जिल्ला प्रशासन कार्यालयको टोलीले चकला गाउँ पुगेर गाउँलेसँग जानकारी लिनाका साथै वस्तुस्थिति अवलोकन गरेको हो । टाउको दुख्ने, ज्वरो आउने र पखालाको लक्षण देखिएको चकला…