देश/प्रदेश Archives | Page 1465 of 2017 | Khabarhub Khabarhub

प्रधानमन्त्रीको सिटी हल र ६ लेन सडक शिलान्यास कार्यक्रम भरतपुर महानगरले बहिष्कार गर्ने

चितवन– चितवनको भरतपुरमा निर्माणधीन सिटी हल र ६ लेन सडकखण्डको शिलान्यास कार्यक्रम भरतपुर महानगरले बहिष्कार गर्ने भएको छ । महानगरले शुक्रबार पत्रकार सम्मेलन गरी शिलान्यास कार्यक्रम बहिष्कार गर्ने जानकारी गराएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिटी हल र ६ लेन सडकखण्ड शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । आफूहरुको समन्वय बिनानै शिलान्यास कार्यक्रम…