देश/प्रदेश « Khabarhub

चोरीको स्कुटरसहित एक जना पक्राउ

कास्की– पोखरामा चोरीको स्कुटरसहित एकजनलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्वतको कुश्मा न.पा. १४ घर भई कास्कीको पोखरा– ८ आलुमाईलाचोक बस्ने २४ वर्षीय चन्द्र बहादुर सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको हाताभित्र पार्किङ गरी राखेको स्कुटर चोरी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो…