Live on
Your Voice, Your Power
दोहा- कुवेतमा श्रमिकलाई चर्को घाममा काम लगाउने २८१ कम्पनी कारबाहीमा परेका छन् । कुवेतको जनसम्पर्क र मिडिया विभागका निर्देशक र पब्लिक अथोरिटी फर म्यानपावर (पीएएम)को अनुगमन टोलीले निरीक्षण गर्दा श्रमिकलाई चर्को घाममा काम लगाउने २८१ वटा कम्पनी कारबाहीमा परेको पीएएमका प्रवक्ता असिएल अल-माजेडले बताइन् । प्रवक्ता अल-माजेडका अनुसार जुन १ देखि १७ तारिखसम्म ३७७ साइटहरूको…