देश/प्रदेश « Khabarhub

जुवातास खेल्दै गरेका ६ जना पक्राउ

नवलपुर– पूर्वी नवलपरासीको कावासोतीबाट प्रहरीले ६ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । कावासोती नगरपालिका ८ स्थित गिरीप्रसाद तड्नामीको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले जुवाखालबाट ३१ हजार ५ सय ९० रुपैयाँ र तीन बुक तास बरामद गरेको जनाएको छ । पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद छ…