Live on
Your Voice, Your Power
काठमाडौँ– नेवाः पत्रकार राष्ट्रिय दबु काठमाडौंले काठमाडौं महानगरपालिकाका मेयर तथा उपमेयरलाई सम्मान गरेको छ । दबुले मंगलबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गर्दै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलाई सम्मान गरेको हो । नेवारी भाषाको संरक्षण,संवर्द्धन र विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै मेयर र उपमेयरलाई सम्मान गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा उपप्रधानमन्त्री…