Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान आगामी वर्षभित्र स्थापना गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद्को नियमित बैठकबारे जानकारी गराउन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा चौथो अंगलाई मर्यादित र जिम्मेवार बनाउन प्रतिष्ठानको आवश्यकता रहेको बताए । उनले प्रतिष्ठान विकास समिति गठन आदेश २०७८ अर्थ मन्त्रालयमा पठाइसकिएको जानकारी दिए । सहसचिव र सचिव…