Live on
Your Voice, Your Power
काठमाडौँ– प्रदेश २ प्रमुख डा. राजेश अहिराजले 'जलन पीडित' दुई बालबालिकाको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । प्रदेश प्रमुख अहिराजले पदभार ग्रहणपछिको पहिलो महिनाको पारिश्रमिक रकम (३२ हजार रुपैयाँ ) दुई जना जलन पीडित बालबालिकाहरुको उपचारका लागि सहयोग गरेका हुन् । कीर्तिपुर अस्पतालमा पुगेर उनले सो रकम हस्तान्तरण गरेका हुन् । विगत ७ वर्षदेखि…