देश/प्रदेश Archives | Page 1495 of 2017 | Khabarhub Khabarhub

मलेसियामा कोरोना संक्रमणबाट थप एक नेपालीको मृत्यु

दोहा- मलेसियामा कोरोना संक्रमणबाट अर्का एक नेपाली कामदारको पनि मृत्यु भएको छ । मलेसियाको स्ट्राइक फोर्स सेक्युरिटी कम्पनीमा कार्यरत रामेछापका लक्ष्मण सुनुवारको मृत्यु भएको हो । अढाई बर्षदेखि सोही कम्पनीमा काम गर्दै आएका सुनार कोरोना पोजेटिभ देखिएपछि उपचारको लागि त्यहाँको  सुङ्गाइबुलो अस्पताल भर्ना भएका र उपचारको क्रममा उनको  मृत्यु भएको ताप्लेजुङ पाथिभरा मञ्च मलेसियाको अध्यक्ष…