देश/प्रदेश Archives | Page 1506 of 1929 | Khabarhub Khabarhub

तिलोत्तमा र बुटवलका वित्तीय संस्थामा नगद कारोबार बन्द गर्न निर्देशन

बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरक्षेत्रका सबै बैंक, वित्तीय संस्था र सहकारी संस्थाहरूलाई भदौ १० गतेसम्म नगद कारोबार बन्द गरेर कोरोना भाइरस संक्रमण न्युनीकरणमा सहयोग गर्न आग्रह गरेको छ । नगरपालिका क्षेत्रभित्र समुदायमा समेत कोरोना भाइरस संक्रमण सुरु भएको कारण जनाउँदै नगरपालिकाले आज साउन ३२ गतेदेखि नै कारोबार बन्द गर्न आग्रह गरेको छ । कोरोना संक्रमणबाट…