Live on
Your Voice, Your Power
दोहा- रोजगारीका लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य मानिएको कतारमा पछिल्लो एक दशकमा १ हजार ६४१ नेपाली श्रमिकको मृत्यु भएको छ । विभिन्न समयमा रोजगारीका लागि कतार पुगेका नेपाली श्रमिकहरूमध्ये पछिल्लो दश वर्षमा १ हजार ६ सय ४१ जनाको ज्यान गएको बेलायती सञ्चार माध्यम 'द गार्जियन'ले जनाएको छ । कतारले २०२२ मा आयोजना गर्न लागेको विश्वकप…