देश/प्रदेश « Khabarhub

सरकारले बन्दको निर्णय गरे पनि गण्डकी प्रदेशका शैक्षिक संस्था खुले

पोखरा – गण्डकी प्रदेशका पहाडी जिल्लाका अधिकांश विद्यालयको पठनपाठनमा वायु प्रदूषणले प्रभाव पारेन । सरकारले देशैभर वायु प्रदूषण बढेको भन्दै मंगलबारदेखि चार दिन विद्यालय बन्द गर्न निर्देशन दिए पनि गण्डकीका नवलपुर र कास्कीबाहेकका जिल्लामा विद्यालय सञ्चालन गरिएका छन् । सरकारले चार दिन विद्यालय बन्द गर्न निर्देशन दिएलगत्तै सोमबार नै तनहुँको भिमाद नगरपालिकाले वायु प्रदुषणको प्रभाव…