Live on
Your Voice, Your Power
काठमाडौँ– सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले २ वर्षको वरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार घोषणा गरेको छ । छैटौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा घोषित पुरस्कार अनुसार नेपाल पत्रकार महासंघका निवर्तमान उपाध्यक्ष दिलीप थापामगरले राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ प्राप्त गरेका छन् । सरोकार टेलिभिजिन र हिमालयन टेलिभ्वाइस न्यूज एजेन्सीका सञ्चालक थापा एक लाख राशीको सो…