Live on
Your Voice, Your Power
काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा राय दिन गठित एमीकस क्युरीका सदस्य वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधानबारे संविधान अनुसार नै व्याख्या हुनुपर्ने बताएका छन् । उनले राष्ट्रपति र सरकारको बुझाइ एक किसिमको र अरुको बुझाइ अर्कै किसिमको रहेको बताएका छन् । संवैधानिक इजलासलाई राय दिँदै उनले भने, 'सरकार र राष्ट्रपतिले बुझेको एक किसिमको, अरूले बुझेको अर्को…