Live on
Your Voice, Your Power
दोहा- कुवेतस्थित नेपाली दूतावासका एक जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएको छ । दूतावासले विज्ञप्ति जारी गर्दै एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भौतिक उपस्थिति भएर लिनुपर्ने सेवा बन्द गरेको जनाएको छ । स्वास्थ्य सम्बन्धी मापदण्डहरूको पालना गर्दागर्दै पनि कर्मचारी कोभिड-१९ बाट संक्रमित भएकाले सेवाग्राहीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी हाललाई राहदानी नवीकरण, कागजात प्रमाणीकरण…