देश/प्रदेश « Khabarhub

ओडिसाको विश्वविद्यालयले माग्यो माफी, नेपाली विद्यार्थीलाई कलेजमा फर्किन आग्रह

ओडिसा- भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले सोमबार माफी मागेको छ। एकजना नेपाली विद्यार्थी प्रकृति लम्सालको आइतबार रहस्यमय मृत्यु भएपछि आन्दोलित अन्य नेपाली विद्यार्थीमाथिको अस्थायी निलम्बन फिर्ता लिएको घोषणासमेत गरेको छ । केआईआईटीले सोमबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘विद्यार्थीहरूलाई क्याम्पसमा फर्किन प्रोत्साहन गरिन्छ । उनीहरूले अब सामान्य शैक्षिक गतिविधिमा भाग…