Live on
Your Voice, Your Power
दोहा- कतारस्थित नेपाली दूतावासले नेपाली श्रमिकहरुको समस्यालाई मध्यनजर गर्दै काम विशेषका ठेगाना सार्वजनिक गरेको छ । अब कतारमा कार्यरत नेपाली श्रमिकहरुले आफ्नो काम अनुसारको कागजात दूतावासले उपल्ब्ध गराएको सम्बन्धित इमेलमा पठाउन सक्नेछन् । दूतवासाले काम सहज र छिटो बनाउन काम विशेषका छुट्टा छुट्टै इमेल सार्वजनिक गरेको छ । दूतावासले कन्सुलर सेवा, पासपोर्ट सेवा तथा श्रम…