Live on
Your Voice, Your Power
काठमडौँ– अनसनरत डा गोविन्द केसीको माग सम्बोधनका लागि सरकारलाई दवाव दिन चिकित्सकहरुले अस्पतालहरुको आकष्मिक र कोभिड बाहेकका सेवा ठप्प पारेका छन् । नेपाल चिकित्सक संघको आव्हानमा चिकित्सकहरुले बिहिबार बिहान ९ देखि ११ बजेसम्म आकस्मिक र कोभिड बाहेकका सेवा ठप्प पारेका हुन् । डा केसीको माग सम्बोधनका लागि दवाव दिन चिकित्सकहरुले बिहीबार बिहानदेखि भने ९ देखि…