Live on
Your Voice, Your Power
गण्डकी – नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजनामा भएको खुल्ला फोटो प्रतियोगितामा सहभागी पाँच उत्कृष्ट फोटो पुरस्कृत भएका छन् । बोर्डको गण्डकी प्रदेश कार्यालयद्वारा आज पोखरामा आयोजित एक कार्यक्रममा उत्कृष्ट फोटो खिच्ने विजय गौतम, किरण अधिकारी, प्रियजन आलेमगर, सिरिज विसी र प्रेमबहादुर थापालाई रू १० हजारसहित पुरस्कृत गरियो । फोटो छनौट समितिका सदस्य एवं फोटो…