देश/प्रदेश « Khabarhub

कोरोना संक्रमित थप २ को मृत्यु

काठमाडौँ– नेपालमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १२७ संक्रमित थपिएका छन् । सोही अवधिमा १३६ जना निको भएका छन् । सक्रिय संक्रमित १ हजार ७०७ जनाको होम तथा संस्थागत आइसोलेसनमा…