देश/प्रदेश « Khabarhub

मङ्सिरदेखि बैंकिङ प्रणालीबाट मात्रै सामाजिक सुरक्षा भत्ता

काठमाडौँ – सरकारले आउँदो मङ्सिरदेखि शतप्रतिशतरूपमा बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै गृह मन्त्रालयले यस्तो जानकारी गराएको हो । गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण महानिर्देशक जीतेन्द्र बस्नेतले सामाजिक सुरक्षा भत्ताको लाभग्राही सूचीमा रहेका कूल एक लाख ७२ हजार निस्क्रिय विवरणलाई हटाएको जानकारी दिए । त्यसभित्र…