देश/प्रदेश « Khabarhub

प्रचण्ड-नेपाल समूहले भन्यो : ओली अब कम्युनिस्ट रहेनन्, ‘मठाधीश’ बनेर जनता अल्मल्याउँदैछन् (भिडियोसहित)

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओली अब कम्युनिस्ट नरही 'मठाधीश' बनेर जनता अल्मल्याउने कुचेष्टामा लागेको आरोप लगाएको छ । 'उनी हिज चितवनमा पुगेर राममन्दिर बनाउने, केही दिन अघि पशुपतिनाथमा सवा लाख बत्ती बालेर कम्युनिस्ट आन्दोलन अघि बढाउन नभइ पूजापाठमा लागेका छन, धर्मका कुरा गरेर जनता अल्मल्याउने कुचेष्टा गरिरहेका छन् ,'…