देश/प्रदेश « Khabarhub

सङ्खुवासभामा बस दुर्घटना, १५ घाइते

सङ्खुवासभा – सङ्खुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको बस धर्मदेवी नगरपालिका–४ को दोभान रिसोर्ट नजिक दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन् । को१ख २८२४ नम्बरको शुभम् डिलक्स बस सडकबाट २० मिटर मुनी पल्टिँदा दुर्घटना भएको हो । अहिले घटनास्थलमा गुल्म नम्बर ४ सशस्त्र प्रहरी बल चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरसहितको सुरक्षाकर्मीको सहयोगमा घाइतेलाई…