Live on
Your Voice, Your Power
जनकपुरधाम– चुरे संरक्षण अभियानले मुख्यमन्त्री कार्यालय अगाडी विरोध प्रर्दशन गरेका छन् । मंगलबार चुरे तथा वन जङ्गल संरक्षण अभियानले चुरे बचाउन मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अगाडी विरोध प्रर्दशन गरेका हुन् । यद्यपी उक्त क्षेत्रमा आन्दोलन र प्रर्दशन निषेध रहेकाले प्रहरी प्रर्दशनकारीलाई रेल्वे लिक भन्दा अगाडी जान दिएनन् । रेलवे स्टेशनबा सुरू भएको प्रर्दशन भानु…