Live on
Your Voice, Your Power
सोलुखुम्बु– सात रेडपाण्डा (रातो हाब्रे)को छालासहित तस्करीमा संलग्न तीन जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई महाकुलुङ गाउँपालिकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी कवित कटवालले जानकारी दिए । कटवालले भने, 'हामीलाई आएको विशेष सूचनाका आधारमा परिचालित प्रहरी निरीक्षक मन्दीप चौहानको टोलीले सात रेडपाण्डाको छालासहित तीन जनालाई पक्राउ…