देश/प्रदेश « Khabarhub

गैरआवासीय नेपाली सोसल क्लब ओमानको नयाँ कार्यसमिति चयन

दोहा- गैरआवासीय नेपाली सोसल क्लब (एनसीसी) ओमानको नयाँ कार्यसमिति चयन भएको छ । बिकल झाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । भर्चुल माध्यमबाट सम्पन्न साधरण सभाले झाको नेतृत्वमा सिङ्गो कार्यसमिति नै सर्वसम्मतले चयन गरेको सोसल क्लब ओमानले जनाएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा महेश चौधरी र सुरेश खड्का चयन भएका छन् ।…