देश/प्रदेश « Khabarhub

बुहारीलाई बलात्कार गरेको आरोपमा पक्राउ

झापा– भद्रपुर नगरपालिकाका एक पुरुष बुहारीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। भद्रपुर नगरपालिका–६ की २२ वर्षीया महिलाले आफ्नै ससुरा ५९ वर्षीय पुरुषले बलात्कार गरेको जाहेरी दिएपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले बताए। वडा प्रहरी कार्यालय भद्रपुरले आरोपीलाई सोमबार बेलुका घरबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापा पठाएको हो। जाहेरीका…