Live on
Your Voice, Your Power
काठमाडौँ– सहरी क्षेत्रबाट हुने मानव बेचविखनसँग सम्बन्धित गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले नगरस्तरीय कार्यविधि तयार गरिरहेको छ । सरकारले २०६४ सालमा मानव बेचविखन विरुद्धको ऐन र २०६५ सालमा नियमावली र ०७० सालमा कार्यविधि जारी गरिसकेको छ । यी दस्तावेजको व्यवस्थालाई स्थानीय तहबाट प्रभावकारी कार्यान्वयनका लागि महानगरले कार्यविधि बनाउन लागेको हो । यस क्रममा…