Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना भाइरस संक्रमितको संख्या बढेपछि काठमाडौं उपत्यकामा निषेध आदेश जारी गरेसँगै उपत्यका प्रवेश गर्ने नाकामा चेक जाँच कडा पारिएको छ । काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा पनि सुरक्षा जाँच कडा पारिएको र मालबाहक सवारी साधन प्रवेशमा कडाइ गरिएको पाइएको छ । अत्यावश्यक बाहेकका सवारीलाई उपत्यका प्रवेशमा रोक लगाइएको छ । ती सवारीलाई आएको…