देश/प्रदेश « Khabarhub

भरतपुरको सिटीहल र ६ लेन सडक प्रधानमन्त्रीले शिलान्यास गर्ने

चितवन– भरतपुरको सिटीहल र छ लेन सडकको प्रधानमन्त्रीले शिलान्यास गर्ने भएका छन् । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली शिलान्यासका लागि माघ १७ गते चितवन जाने भएका छन् । भरतपुरमा दुई वटा विकास आयोजननाको शिलान्यास र जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली चितवन जानेछन् । नेकपा चितवनले आइतबार पत्रकार सम्मेलनको आयोजना…