Live on
Your Voice, Your Power
महेन्द्रनगर । कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेयता साउन १९ गतेसम्ममा सुदूरपश्चिम प्रदेशमा ९० जना महिला बलात्कृत भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दीपायलका अनुसार लकडाउन चैतमा १४, वैशाखमा १५, जेठमा २३, असारमा २५ र साउनमा १३ जना महिला बलात्कृत भएका छन् । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार…