देश/प्रदेश « Khabarhub

कोरोना संक्रमितको निःशुल्क उपचार गर्न नेपाली जनप्रगतिशील मोर्चाको माग 

दोहा- कतार, साउदी र यूएईमा क्रियाशिल नेपाली जनप्रगतिशील मोर्चाले कोरोना संक्रमितको निःशुल्क गर्न सरकारसँग माग गरेको छ । बुधबार साँझ विज्ञप्ति जारी गर्दै मोर्चाले संक्रमित भएका सम्पुर्ण नागरिकको उपचार  सरकारले निःशुल्क गर्नुपर्ने माग गरेको हो । मोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'देश कोरोनाले आक्रन्त बनिरहेको परिस्थितिमा सङ्क्रमितहरु दिन दुई गुणा रात चौगुणा बढीरहेको यस…