Live on
Your Voice, Your Power
दार्चुला- महाकाली नदीमा हाम फालेर दार्चुलामा एक महिला बेपत्ता भएका छन् । आइतबार मध्याह्न महाकाली नगरपालिका–७ धाप थालीगाडमा ३१ वर्षीया कुश्मा थापा नदीमा हामफालेर बेपत्ता भएकी छन् । हामफालेको छेउमा मोबाइल मात्रै भेटिएको छ । महिलाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए । हामफालेको कारण भने खुल्न सकेको छैन…