देश/प्रदेश Archives | Page 1624 of 1945 | Khabarhub Khabarhub

बागमती प्रदेशसभा बैठक सञ्चालन गर्ने तयारी

हेटौँडा– बागमती प्रदेशको प्रदेशसभा सञ्चालन गर्ने तयारी भएको छ । सोही क्रममा मुख्यमन्त्री डोरमणि पौडेलले आज प्रदेशसभा भवनको निरीक्षणसमेत गरेका छन् । पौडेलले सुरक्षित तवरले बैठक सञ्चालन गर्न उपयुक्तताको जानकारी लिन प्रदेशसभा भवनको अवलोकन गरेका मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । अवलोकनका क्रममा मुख्यमन्त्री पौडेल र सभामुख सानुकुमार श्रेष्ठबीच बैठक सञ्चालनसम्बन्धी छलफलसमेत भएको मुख्यमन्त्रीका प्रेस…