देश/प्रदेश « Khabarhub

फेसबुक ह्याक गरी ‘ब्ल्याकमेल’ गर्ने दुई पक्राउ

बारा– बारा प्रहरीले फेसबुक ह्याक गरी विभिन्न व्यक्तिलाई ब्ल्याकमेल गरेर रकम ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सप्तरीको सीतापुर गाउँपालिका वडा नं. ३ बस्ने ३१ वर्षीय रामदेव साह र सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ४ बस्ने २३ वर्षीया मनिषा गिरी छन्। जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ की एक जना महिलाको फेसबुक एकाउन्ट…