देश/प्रदेश Archives | Page 1626 of 1945 | Khabarhub Khabarhub

छिन्छुमा बस्दै आएका ४६ राउटे परिवारलाई राहत

सुर्खेत- भेरीगङ्गा नगरपालिकाको छिन्चु खोलामा बस्दै आएका राउटे समुदायलाई राहत वितरण गरिएको छ । लामो बन्दाबन्दी (लकडाउन) ले खाद्यान्न अभाव भएपछि लेकबेँसी नगरपालिकाको आर्थिक सहयोग र राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानको समन्वयमा ४६ राउटे परिवारलाई राहत वितरण गरिएको हो । प्रतिघर ३० किलो चामल, पाँच लिटर तेल र १५० वटा माक्स वितरण गरिएको राउटे…